विशेष समाचार

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ,भदौ ८ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत

आज एकैदिन तोलामा २३०० रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैं,भदौ ८ । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बेको छ । गत शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य अज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

सुनमा विलासिता कर हट्यो

काठमाडौं,भदौ ८ । सुनको कारोबारमा लगाइएको तहगत विलासिता कर हटेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा लगाइएको दुई प्रतिशत विलासित कर र १३ प्रतिशत मूल्य

खैरो हिरोइनसहित पक्राउ

बर्दिबास,भदौ ८ । बर्दिवास ३, गौरीडाँडास्थित बी.पी. राजमार्गमा अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारी तथा

सुटकेस भित्र भेटियो महिलाको शव

रौतहट,भदौ ८ । रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ । सडक किनारमा भेटिएको सुटकेस डोरीले कस्सिएको अवस्थामा

आदिवासीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण

काठमाडौं,भदौ ८ । आदिवासी समुदायको जीवन पद्धतिसँग जोडिएका जल, जंगल र जमिनलाई समेटिने कार्यक्रम रेड प्लस, ताल, लीफ, बीएसपी बारेमा दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ ।  नेपाल

त्रिवि स्नातकोत्तर नेपाली विषयको पाठ्यक्रम परिमार्जन, स्वार्थप्रेरित र पूर्वाग्रही आरोप

काठमाडौँ, भदौ ८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातकोत्तर तहमा लागू गरिएको नेपाली विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। छ महिनाअघि मात्रै लागू भएको नयाँ पाठ्यक्रम स्वार्थप्रेरित, पूर्वाग्रही र निषेधात्मक

स्वयम्भू मेलामा दुई लाखले गरे अवलोकन

काठमाडौं,भदौ ८ । स्वयम्भूमा जारी एक महिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म लाग्ने एक

करेन्ट लागेर युवकको मृत्यु

वालिङ,भदौ ८ । जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका–१ रङ्गपुर घर भई