विशेष समाचार

मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

काठमाडौं,साउन ३० । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास

एमसिए-नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं,साउन ३० । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ

नेपाल पर्वतारोहण सङ्घमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

काठमाडौं,साउन ३० । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले बिहीबार पत्रकार सम्मेलन गरी सङ्घको आगामी भदौ

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं,साउन २९ । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन,साउन २९ । चीनले भरतपुरको क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निमार्ण गर्न लागिएको छ । अस्पतालभित्र चीन सरकारको सहयोगमा सेवा सञ्चालनको

नेपालको पहिलो सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको प्रवेश शुल्क तोकियो, कसको कति ?

काठमाडौँ,साउन २९। सरकारले नेपालको पहिलो सुरुङ मार्ग नाग ढुङ्गा सुरुङ प्रयोग लाग्ने शुल्क निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार

नुवाकोट लिखु प्याब्सनले बुझायो निजी विद्यालयको राष्ट्रियकरणको विरोधमा ज्ञापनपत्र

नुवाकोट,साउन २९— नेपाल निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले निजी विद्यालयहरुको राष्ट्रियकरण गर्ने प्रयत्नको विरोध गर्दै लिखु गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। बिहीबार लिखु गाउँपालिका प्याब्सनका  फोकल पर्सन दीपक श्रेष्ठको

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं,साउन २९ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको