विशेष समाचार

शिवपुरीको आफ्नै पहिचान – स्थानीय उत्पादन, छहरे-टोखा सडकमै बजार

• भरतसन्तोषी लामा नुवाकोट,जेठ १४ । कुनै समय थियो, जब सडक छेउमा कृषि उत्पादन बेच्ने काम लाज मानिने विषय हुन्थ्यो। तर आज, शिवपुरी–८ थापगाउँकी ६५ वर्षीया मैयादेवी थपलिया जस्ता कृषकहरूले

पञ्चकन्याको बाटुलीचौर-सालघारी सडक ढलान कार्य, सवारी आवागमन अस्थायी रूपमा बन्द

नुवाकोट,जेठ १४ । पञ्चकन्या गाउँपालिका, वडा नं. ४ अन्तर्गत पर्ने सातबिसे साल्घारी मंगला सडक खण्डअन्तर्गत बाटुलीचौर सालघारी क्षेत्रमा सडक ढलान कार्य सुरु हुने भएको छ। गाउँपालिकाका प्राविधिक सहायक कपिल शाहका

सरकारले भोलि सदनमा बजेट प्रस्तुत गर्दै: बजेटको आकार १९ खर्ब हाराहारी रहने

काठमाडौं,जेठ १४ । सरकारले आर्थिक बर्ष २०८२/८३ को बजेट भोलि संसद मार्फत प्रस्तुत गर्दैछ । संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको बार्षिक आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

मकवानपुर,जेठ १४ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश

तादी गाउँपालिकामा एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज तालिम सम्पन्न

नुवाकोट, जेठ १४ — तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज तालिम कार्यक्रम बुधबार समापन गरिएको छ। समापन कार्यक्रम तादी गाउँपालिका अध्यक्ष सन्तमान

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा दुई पक्षीय हित, आपसी सम्बन्ध

पार्टी अध्यक्षको हैसियतमा जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति आएको हो

काठमाडौं,जेठ १४ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन उत्सवका रुपमा मनाउन लागिएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रिय कार्यालय

काँग्रेस नेता आलमलाई उच्च अदालतबाट सफाई

काठमाडौं,जेठ १४ । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप खेपेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ । उच्च

प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

काभ्रेपलान्चोक,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन्  । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान