विशेष समाचार

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

संखुवासभा,जेठ १ । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  बुधबार दिउँसो ४ बजेको समयमा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

काठमाडौं,जेठ १ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२

युट्युबबाट सीप सिकेर उद्यम

कंचनपुर,जेठ १ । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी छिन ।

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुनेः गृहमन्त्री लेखक

विराटनगर,जेठ १ । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं,जेठ १ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ १ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४

रसुवाको लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी सेवा सुरु 

नुवाकोट,वैशाख ३१ । नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा उक्त क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने यस क्षेत्रमा

नुवाकोट जिल्ला प्रशासनद्वारा नदी तथा जलाशय क्षेत्रमा सावधानी अपनाउन आग्रह

नुवाकोट, वैशाख ३१ — गर्मीयाम सुरु भएसँगै त्रिशूली, तादी, लिखु, पोखरी, खोलानाला लगायतका जलाशय क्षेत्रहरूमा नुहाउने, पौडी खेल्ने, डुंगा चलाउनेजस्ता गतिविधिमा वृद्धि हुँदै गएको छ। यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय

कास्कीमा ईभी हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं,वैशाख ३१ । कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका