विशेष समाचार

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न

काठमाडौँ,वैशाख २२ । घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा),वैशाख २२। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

नुवाकोट,वैशाख २२ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार दिउँसो बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको

मौसम: यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं,वैशाख २२ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती,

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ,वैशाख २२ । यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् ।  कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि

विकल पौडेलसहित तीनजना भ्रष्टाचारी ठहर, ४० करोड ७५ लाख जरिवाना र कैदको सजाय

काठमाडौं,वैशाख २२ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पौडेलसहित तीन जनालाई दोषी ठहर गरेको हो ।

गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिर: संयुक्त राष्ट्रसङ्घीय संस्था

गाजा,वैशाख २२ । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ ।  एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि

मनसुनजन्य क्षति रोक्न पूर्वतयारीलाई तीव्रता दिन निर्देशन

काठमाडौं,वैशाख २२ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुनजन्य क्षति रोक्न पूर्वतयारीलाई तीव्रता दिन निर्देशन दिएको छ ।  आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,वैशाख २२ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर