विश्व

अफगानिस्तानमा बम विष्फोट, १२ प्रहरीको मृत्यु

एजेन्सी कात्तिक ४ । अफगानिस्तानको निमरोज प्रान्तको कांग जिल्लामा मंगलवार दुई ठूला बिस्फोट भएका छन् । न्यूजका अनुसार यो बम बिस्फोटमा एक जिल्लाका प्रहरी प्रमुखसहित १२ जना प्रहरीको मृत्यु भएको

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

एजेन्सी असोज २९ । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको

भारतमा लामो समयदेखि बन्द फिल्महल सञ्चालन

एजेन्सी असोज २९ । कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो।

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

एजेन्सी असोज २९ । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको

भारतमा एकैदिन ६८ हजारमा कोरोना संक्रमण, संक्रमित ७३ लाख पुगे

नयाँदिल्ली असोज २९ असोज । भारतमा पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल ८ लाख

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो

काठमाडौं, असोज २८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ । हालसम्म २ करोड ८८

रोनाल्डोलाई कोरोना

लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि

भारतमा दैनिक संक्रमितहरुको सङ्ख्यामा कमी आएको दाबी

नयाँदिल्ली असोज २७ । भारतमा दैनिक कोरोना संक्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन् । केही

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन

ढाका असोज २७ । लामो समयको विरोध प्रदर्शनपछि बंगलादेश सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताइएको