विश्व

गोली हानी अफगानिस्तानमा दुई महिला न्यायाधीशको हत्या

काबुल माघ ४ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान

फाइजरको भ्याक्सिन लगाएका नर्वेका १३ जनाको मृत्यु

एजेन्सी माघ २ ।कोरोना महामारीबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको निधन भएको छ ।फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको निधन भएको हो । अहिलेसम्म देशमा ३३ हजार

इन्डोनेसियामा भुकम्प, २६ जनाको मृत्यु

एजेन्सी माघ २ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् । बीसौं घर र एक ठूलो अस्पताल

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

लन्डन माघ २ । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । बिहीबार रातिसम्म ८६ हजाए १५ पुगेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी

कोरोना उत्पत्तीबारे जाँच गर्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहानमा

एजेन्सी माघ १ । कोरोना भाइरसको उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान शहर पुगेको छ । करिब १ वर्षअघि यही शहरमा पहिलो पटक

जापानमा कोरोना रोकथामका लागि कडा नियम जारी, पालना नगर्नेलाई देश निकाला !

जापान माघ १ । कोरोना भाइरस संक्रमण बढेपछि जापान सरकारले बिहीबारबाट कडा नियम लागू गरेको छ । सबै जापानी र विदेशीहरुलाई जापान प्रवेशपछि अनिवार्य १४ दिन क्वारेन्टिन बस्नु पर्ने नयाँ

विश्वमा ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु

एजेन्सी,पुष २९ । विश्वमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन्

भारतको सर्वोच्च अदालतले तीनवटै कृषि कानुनमा रोक लगायो

एजेन्सी पुस २८ । भारतको सर्वोच्च अदालतले तीनवटै कृषि कानुन अर्को आदेश नआएसम्मका लागि लागू गर्न रोक लगाएको छ । गएको वर्ष बनेको यस कानुनलाई लिएर विभिन्न किसान सङ्गठन गएको

फ्रान्स, जर्मनी लक्षित अमेरिकी नयाँ करवृद्धि मङ्गलबारदेखि लागू

वासिङ्टन २८ पुस । संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले