विश्व

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

एजेन्सी,साउन १६ । विश्वमा कोरोना शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

एजेन्सी,साउन १४ । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको जनाएको छ । स्थानीय समयानुसार दिउँसो

अमेरिकी प्रतिवेदन भन्छ– सरकारका कारण नेपालमा लगानीको अवरोध कायम

काठमाडौं,साउन १० । पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आ≈वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ

टोकियाे अ‍ोलपिम्कको पहिलो स्वर्ण चीनले जित्यो

एजेन्सी,साउन ९ । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन।

गर्मी बढेपछि दुबईमा कृतिम वर्षा गराइयो

एजेन्सी,साउन ८ । दुबई सहरमा अत्यादिक गर्मीको कारण मानिसहरु बेहाल भएपछि बादललाई विद्युतीय चार्जबाट झट्का दिएर कृतिम वर्षा गाइएको हो कृतिम वर्षा गराइएको छ। त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित

आर्थिक गतिविधिमा अवरोध हुँदा भारतमा स्मार्टफोनको विक्री घट्यो

एजेन्सी,साउन ८ । भारतमा स्मार्टफोनको विक्रीमा कमी आएको छ ।  यस वर्षको अप्रिल–जुन त्रैमासमा स्मार्टफोन निर्माताहरूले भारतीय बजारमा करीब ३ करोड २४ लाख थान स्मार्टफोन ढुवानी गरेको बजार अनुसन्धाता संस्था

भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित थपिए

एजेन्सी, साउन ६ । भारतमा कोरोनाभाइरसका नयाँ संक्रमित ४२ हजार १५ जना थपिएका छन् । भारतस्थित सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार हालसम्म भारतामा कुल सङ्क्रमितको

अश्लील फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

एजेन्सी,साउन ५ । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार सङ्क्रमित थपिए

एजेन्सी,साउन ४ । भारतमा बितेको २४ घण्टामा कोरोनाभाइरसका ३८ हजार १६४ सङ्क्रमित थपिएका छन् । कुल १४ लाख ६३ हजार ५९३ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको