काठमाण्डौ,चैत-१५,।अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ भने कूल संक्रमितको संख्या ६ लाख
एजेन्सी,चैत-१५।कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै पुगेको छ। चीन,इटाली,स्पेनजस्ता बढी संक्रमित देशलाई उछिन्दै अमेरिका सबैभन्दा बढी संक्रमित देशको अग्रस्थानमा पुगेको हो।शनिबारसम्ममा अमेरिकामा एक लाख ४ हजारभन्दा बढी
काठमाडौं, चैत्र-१५। संयुक्त अरब इमिरेट्स (युएई)मा थप दुई नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । शनिबार युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी गराउदै संक्रमित दुवैजना नेपालीको अवस्था स्थिर
एजेन्सी,चैत-१३।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।उक्त संक्रमणबाट २२ हजार ३२ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन्
काठमाडौं,चैत्र-८।कोरोना भाइरसद्वारा बेलायतमा एक नेपालीको मृत्यु भएको छ।भाइरसको संक्रमणले बेलायतमा एक पूर्व गोर्खा सैनिकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सँखुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राई रहेका छन।उनको मंगलबार मृत्यु
एजेन्सी,चैत-८।कोरोना भाइरसले इटालीमा भयावह रुप लिएको छ।कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ ।यस भाइरसले शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको ज्यान लिएको
एजेन्सी,चैत-३।इटालीमा कोरोनाको संक्रमणबाट एक दिनमै ३६८ जनाको मृत्यु भएको छ।इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको हो।यससगै इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ।र चीनपछि सबैभन्दा
काठमाडौँ,चैत-२।इटलीमा कोरोनाद्वारा एकै दिनमा १७५ जनाको मृत्यु भएको छ।कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दिनहुँ बढ्दै गएको त्यहाँ स्थित सिभिल प्रोटेक्ट सर्भिसले जनाएको छ। सर्भिसको पछिल्लो अपडेट अनुसार इटालीमा अहिलेसम्म कोरोनाबाट
एजेन्सी,चैत-१।कोरोनाका कारण अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ।शुक्रबार एक कार्यक्रम आयोजना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न अनिश्चितकालीन संकटकाल घोषणा गरेका हुन । यसका साथै