
एजेन्सी,असार २७ । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि

नयाँ दिल्ली,असार १६ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण १ हजार २०६ जनाको

एजेन्सी, असार २५ । बँगलादेशको जुस उद्दोगमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । सो आगलागी ढाकास्थित सेजन जुस उद्दोगमा बिहिबार साँझ सुरु भएको थियो । ५ तल्ले भवनमा

एजेन्सी,असार २३ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह

नयाँदिल्ली,असार २२ । भारतमा कोरोना भाइरसको संक्रमण निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७ दशमलव ११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

एजेन्सी,असार १६ । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।प्रतियोगिताको मंगलबार रातिबाट अन्तिम १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो । साबिक

एजेन्सी,असार १६ । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा स्थान बनाएको हो

एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल

पेचिङ,असार १५ । चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन शुरु गरिएको छ। चीनको दक्षिण पश्चिम क्षेत्रमा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमवार विद्युत् परीक्षण उत्पादन शुरु भएको