
एजेन्सी,भदौ २०। पाकिस्तानको पूर्वी पञ्जाबमा घर भत्किँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा

एजेन्सी भदौ १९ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ । शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट

काठमाडौं भदौ १९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । बिहीबार साउदी अरेबियाद्वारा आयोजना

एजेन्सी भदौ १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक

एजेन्सी भदौ १८ । अमेरिकी रक्षा मुख्यालय पेन्टागनले चीनको जल सेना विश्वकै शक्तिशाली भएको निस्कर्ष निकालेको छ । पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया र म्यानमार समेत दर्जनौं देशमा आफ्नो सैन्य

एजेन्सी,भदौ १८ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् । एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना संक्रमित थपिएपछि संक्रमित

एजेन्सी भदौ १७ । भारत सरकारले चर्चित भिडियो गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । चीनसँगको विवादले साइबर सुरक्षामा पनि असर परेको भन्दै भारतले

एजेन्सी भदौ १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ । त्यहाँ मन्दीको अवस्था श्रृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा परेको असरका कारण अस्ट्रेलियाको

एजेन्सी भदौ १६ । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ।