शिक्षा

पाल्पाका ४ हजार बढी शिक्षकलाई खोप दिइँदै

पाल्पा,साउन १५ । पाल्पाका शिक्षकहरुलाई कोभिड –१९ बिरुद्वको खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले शिक्षकहरुलाई पनि भोलि शनिवार देखि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौं,साउन १३ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

काठमाडौं, साउन १२।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको

बौडेश्वर माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान

काठमाडौ,साउन १० । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको बौडेश्वर माध्यमिक विद्यालयलाई सामुदायिक सिकाइ केन्द्र झोरले खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको छ। आइतबार बौडेश्वर माध्यमिक विद्यालयमा भएको एक

परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को भर्ना सुरु

काठमाडौं, साउन ९। केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

काठमाडौ,साउन ७ । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस

एजेन्सी,साउन ६ । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् ।  आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर

कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौं,साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बसेको बोर्डले उक्त निर्णय गरेको बताइएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले

नुवाकोट शिवपुरीका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी

नुवाकोट,साउन ५ । जिल्लाको शिवपुरी गाउँपालिकाका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी वितरण गरिएको छ। सो सामग्री रोटरी क्लब अफ काठमाडौंकाे सहयाेगमा इकाे कनेक्ट प्रालिले वितरण गरेको हो।