समाचार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ, पुस २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

एमाले परित्याग गरेका सर्वेन्द्रलाई प्रश्नः कुन पार्टीमा जान लाग्नुभयो ?

काठमाडौ,पुस २१ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले नेकपा (एमाले) परित्याग गरेको घोषण गरेका छन् । उनले आफ्नो कुनै राजनीतिक दलसँग पनि आवद्धता नरहेको बताएका छन् । उनी गत

प्रतिकूल मौसमले  उडान प्रभावित

काठमाडौ,पुस २१ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल

धोबीखोलामा कार खस्यो, चालक सकुशल

काठमाडौं,पुस २१ । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार धोबीखोलामा खसेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबीखोलामा दुर्घटनामा खसेको हो । बिहान ६ बजेतिर

सोमबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौ,पुस २१ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने

‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ छिटै कालोपत्रे हुन्छ : प्रधानमन्त्री ओली

सोलुखुम्बु,पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु ‘पासाङल्हमू’ गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र

बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल

बनेपा,पुस २१ । असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा

११ किलो सुनसहित तीन जना पक्राउ

कोलम्बो,पुस २१ । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ

तनहुँ बुल्दी खोलामा पुल निर्माणः नौ महिनामा ७५ प्रतिशत प्रगति

तनहुँ,पुस २१ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक