
काठमाडौं,असोज ९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको

काठमाडौं,असोज ९। सोल्टी होटल लिमिटेड (कम्पनी) को स्वतन्त्र संचालक दिपक राज जोशीको राजिनामा स्वीकृत भएको छ । उनले गत भदौ २३ गतेदेखि लागू हुने गरि पदबाट राजिनामा दिएका थिए ।

काठमाडौं,असोज ९ । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको

काठमाडौं,असोज ९ । सुनको फेरि कीर्तिमानी उचाईमा पुगेको छ । बुधवार छापावाला सुनको तोलाकै १ लाख ६० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९

म्यादी,असोज ९ । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ

अमेरिका,असोज ९ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार

काठमाडौं, असोज ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् । सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी

काठमाडौं,असोज ९ । केही दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पत्रकारसँगको भेटमा दुग्ध किसानले दशैंअघि नै दूधको बक्यौता भुक्तानी पाउने दाबी गरेका थिए । तर, घटस्थापना आउन १० दिन

काठमाडौं,असोज ९ । नेपालले अमेरिकालाई सुँगुर र कुखुराको मासु अमेरिकाबाट नेपालमा निर्यात गर्न कुनै वाधा नरहेको स्पष्ट पारेको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकाले लामो समयदेखि नेपालमा यी वस्तु निकासी