समाचार

डोल्पाका गाउँ बस्ती हिउँले सेताम्मै

डोल्पा,फागुन १७ । डोल्पामा बिहीबारदेखि भएको हिमपात आज तेस्रो दिन सम्म पनि लगातार हिमपात भइरहेको छ । शनिबार पनि माथिल्लो डोल्पामा भारी हिमपात भइरहेको छ । लगातार परेको हिउँले जगदुल्ला

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ,फागुन १७ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश

मेसेन्जर पुरानै रङमा फिर्ता

काठमाडौ,फागुन १७ । फेसबुक म्यासेन्जरको रङ फेरिएको छ । इन्स्टाग्रामसँग मिल्ने गुलाबी, बैजनी र निलो रंगको ग्रेडियन्ट रङबाट म्यासेन्जर पुरानै निलो रङमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेटाले

आज काठमाडौंका यी स्थानमा पाँच घण्टा बिजुली काटिँदै

काठमाडौ,फागुन १७ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच  भनाभन

काठमाडौ,फागुन १७ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता तनावपूर्ण भएको छ । दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले

आज घाँस दिवस, भेदभाव दिवस पनि आजै

काठमाडौँ,फागुन १७। आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा

विदेशी मुद्राको विनिमयदर :अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,फागुन १७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नुवाकोटमा आज शनिबार विभिन्न स्थानमा ४ घण्टा बिजुली काटिने

नुवाकोट,फागुन १७ । नुवाकोटमा आज शनिबार विभिन्न स्थानसम्म ४ घण्टा बिजुली काटिने भएको छ ।  नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार  विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा विदुर नगरपालिकाको पिपलटार,

‘काठमाडौं शैक्षिक मेला २०८१’ शुरु

काठमाडौं,फागुन १७। काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ हिजो शुक्रवारदेखि शुरु भएको छ । विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव,