
काठमाडौं,असार ७ । नियमित योग गर्नाले नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. प्रदीप केसीले

काठमाडौं,असार ७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका

काठमाडौं,असार ७। नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन

चितवन,असार ७ । विस्तारको तयारी भइरहेको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले ८० सिटे ठूलो जहाजको सेवा सफल परीक्षण गरेको छ । हाल ४७ सिटेभन्दा साना जहाज मात्रै अवतरण भइरहेको भरतपुर विमानस्थलमा

काठमाडौँ,असार ७ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए । ब्राजिलको साओ पाउलोमा

काठमाडौं,असार ७ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, फुदवाङदेखि गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२

काठमाडौं,असार ७ । बढी क्षमताको विद्युतीय गाडी कम क्षमताको देखाएर कर छली गरको आशंकमा राजस्व अनुसन्धान विभागले बीवाईडी गाडीको विक्रेता साइमेक्स इंकमाथि अनुसन्धान अगाडि बढाएको छ । आर्थिक ऐनअनुसार कम क्षमताको

काठमाडौं,असार ७ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार बिहीबारसम्म मनसुन मुलुकको पूर्वी

काठमाडौं,असार ६ ।बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सबको तथा दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसीय कार्यक्रम अन्तर्गत बिहीबारको को कार्यक्रम सम्पन्न भएको छ । योग जागरण सम्बन्धी प्रेभातफेरि तारकेश्र्व्रर