समाचार

बुद्धभुमि नेपाल हाइड्रोपावरबाट बाहिरिँदै संचालक खतिवडा

काठमाडौं,माघ २८ । बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीका संचालक बलराम खतिवडाले राजिनामा दिएका छन् । उनले व्यक्तिगत कार्य व्यस्तता र पारिवारिक कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् । उनले आइतबार

बाघले मकवानपुरका कृषकको १९ वटा खसी–बाख्रा मार्‍यो

मकवानपुर,माघ २८ । मकवानपुरको बकैया गाउँपालिकामा बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बाघले बकैया–६, सुधास्थित स्थानीयका खसी बाख्रा मारेको हो । स्थानीय कृषकका तीन घरको १९ वटा

नुवाकोटका यस्ता ६ वर्षीय बालक, राख्न चाहन्छन गिनिज बुकमा नाम

नुवाकोट,माघ २८ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आइतबार

महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध

काठमाडौं,माघ २८ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आइतबार विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)

पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं,माघ २८ । प्रहरीले पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय मन्जु रावत घर्तीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि बिदेसिए

काठमाडौं,माघ २८ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन

अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु

काठमाडौं,माघ २८ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत

हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, यस्तो छ कारण

काठमाडौं,माघ २८ । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २८ । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । छापावाला सुन अघिल्लो दिन अर्थात् शुक्रबार