समाचार

प्रभावकारी बन्दै प्राधिकरणको अभियान, विद्युत चुहावट ७.९९ प्रतिशतमा झर्यो

काठमाडौं,चैत १ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं,चैत १ । ललितपुर महानगरपालिका २५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको

बालुवाटारमा १० दलको बैठक सुरु

काठमाडौं,चैत १ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक जारी सुरू भएको छ। बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ। सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको निर्वाचन स्थगित

काठमाडौं,चैत १ । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत

इटहरीमा कोरियन प्रविधिमा नपोली वातावरण मैत्री इँटा बन्ने

काठमाडौं,चैत १ । इटहरीमा कोरियन प्रविधिको आगोमा नपोली वातावरण मैत्री इँटा बन्ने भएको छ । दक्षिण कोरियन निर्माण जन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालि

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,चैत १ । साताको चौँथो कारोबार दिन छापावाला सुनको भाउ स्थिर रहेको छ । नेपाली बजारमा प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार १

निर्बाध रूपमा बैंक चलाउन शान्ति सुरक्षाको माग

काठमाडौं,चैत १ । बैंकिङ सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ । मंगलवार विज्ञप्ति जारी गर्दै परिसंघले बैंक सञ्चालनका

ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर,चैत १ । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले

चिनियाँ पर्यटक बढ्न सक्ने

काठमाडौं,चैत १ । चीनले केही दिनअघि आफ्ना नागरिकले घुम्न पाउने देशहरूको सूची सार्वजनिक गर्‍यो । चैत १ देखि कार्यान्वयन हुने उक्त सूचीमा नेपाल पनि परेको छ । बुधवारदेखि त्यहाँका नागरिक