
उदयपुर,फागुन २७ । उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको शुक्रवार जलेर मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नं ८ पाँबु पाखाटोलस्थित स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा

काठमाडौं,फागुन २७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल अहिले करीब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करीब १० महीनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताएका छन् । उनले

काठमाडौं,फागुन २७ । पोखराबाट अन्तरराष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको छ । अन्तरराष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

सिन्ह्वा, फागुन २६ । चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ। महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको

काठमाडौं,फागुन २६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै

काठमाडौं,फागुन २६ । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्ष अघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई

काठमाडौं,फागुन २६ । ठूलो संख्यामा सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर मिल्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी

काठमाडौं,फागुन २६ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताएका छन् । शुक्रबार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका

काठमाडौं,फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार