
काठमाडौं,मंसिर १२। युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘२३औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम’मा उनलाई

काठमाडौं,मंसिर १२ । अन्तरराष्ट्रिय ब्रान्डको चेन होटल अलोफ्ट काठमाडौं ठमेलले ‘बेष्ट जनरल म्यानेजर’ र ‘लिडिङ बिजनेश होटल’को अवार्ड जितेको छ । १८ औं हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड्समा होटलले उक्त अवार्डहरू

काठमाडौं,मंसिर १२ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला पुन्हीका रूपमा मनाउँछन्। यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई

काठमाडौं,मंसिर ११ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेबसाइट सार्वजनिक गरेका हुन् ।

एएफपी,मंसिर ११ । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने

काठमाडौं,मंसिर ११ । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि

कालिकोट,मंसिर ११ । गाउँका डाक्टर उपाधि पाएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमा डुबेको छ । आइतवार उनको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् । “हाम्रा डाक्टरको निधन

कावासोती,मंसिर ११ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । देशमा अब राजतन्त्र नफर्किने उनको जिकिर थियोे । “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन,

काठमाडौं,मंसिर ११ । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४