समाचार

सुनचाँदीको मूल्य ओरालो, प्रतितोला कति ?

काठमाडौं,पुस ८ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

सत्ता भागबन्डामा कसरत: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौं, पुस ८ ।  ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति

५ महिनामा ६ खर्ब व्यापार घाटा

काठमाडौं, पुस ८ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात

खुकुरी रमले गर्‍यो पूर्वगोर्खा सैनिकलाई सम्मान

पोखरा,पुस ८ । खुकुरी रमको उत्पादक कम्पनी दी नेपाल डिस्टिलरिजले १२० जनाभन्दा बढी पूर्वगोर्खा सैनिकलाई सम्मान गर्दै छात्रवृत्ति पनि घोषणा गरेको छ । पोखरामा बिहीवार साँझ एक कार्यक्रम आयोजना गर्दै

राष्ट्र बैंकअगाडि उद्योगी व्यवसायीको ६ घण्टा धर्ना

विराटनगर,पुस ८ । बैंक, वित्तीय संस्थाको चर्काे ब्याजदर घटाउनुपर्ने माग पूरा नभएको भन्दै उद्योगी व्यवसायीले बिहीवार नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालय विराटनगरमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिएका

क्रिसमसकै लागि नेपाल भित्रिँदै प्लास्टिकका सामान, स्वदेशी सामग्रीमा भने अरुचि

काठमाडौं,पुस ८ । पछिल्लो समय नेपालमा प्लास्टिकबाट बनेका सामग्रीको आयात र प्रयोग बढ्दो छ । आउटडोर र इनडोर प्रयोग हुने सामग्री मात्रै होइन, चाडपर्वदेखि उत्सवसम्ममा सजावटदेखि अन्य प्रयोजनसम्मका लागि प्लास्टिकबाट

३० युनिटसम्म विद्युत महसुल वीरगञ्ज महानगरले तिरिदिने

वीरगन्ज,पुस ८ । वीरगञ्ज महानगरपालिका जनताको विद्युत महसुल निशुल्क गर्ने मधेस प्रदेशकै पहिलो पालिकावीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ

दुई वर्षपछि सँगै बसेका ओली-दाहाल दिल खोलेर हाँसे, कानेखुसी पनि गरे

काठमाडौं,पुस ८। प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढीरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा बसेर भलाकुसारी गरेका छन् । केपी

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता

नयाँदिल्ली,पुस ७ । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही