समाचार

१६ दिनपछि सकियो मतगणना

काठमाडौं, मंसिर २१ । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि

डाँफे र मुनाल नामको भूउपग्रह प्रक्षेपणको तयारी

काठमाडौं, मंसिर २१ । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

स्पेनलाई टाइब्रेकरमा हराउँदै मोरोक्को क्वार्टरफाइनलमा

काठमाडौं, मंसिर २१ । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक

दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

भैरहवा, मंसिर २१। रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा

स्पेनलाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास, पहिलोपटक क्वाटर फाइनलमा

काठमाडौं,मंसिर २१ । स्पेनलाई हराउँदै क्वाटरफाइनल पुगेर मोरक्कोले इतिहास रचेको छ । मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो । निर्धारित ९०

लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ सारियो

बुटवल,मंसिर २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय रातारात दाङ सारिएको छ । स्थायी पूर्वाधारहरुको निर्माणबिना नै राजधानी दाङ सारिएको हो । मुख्यमन्त्री कार्यालय दाङमा सारेसँगै बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने

रुपन्देहीमा तीन गाउँपालिका मिलेर वारुणयन्त्र खरिद गर्दै

रुपन्देही,मंसिर २० । रुपन्देहीमा तिनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र संचालन गर्ने भएका छन । देवदह नगरपालिका, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने निर्णय गरेका हुन ।

हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो

काठमाडौं,मंसिर २०। मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । मंगलबार हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही

नेयमारले गरे पेलेको शीघ्र स्वास्थ्यलाभको कामना

दोहा,मंसिर २०। ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका