समाचार

शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु

उर्लाबारी, जेठ २४। मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड

सिन्धुपाल्चोकमा तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं, जेठ २४ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, जेठ २४ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण अहिले बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा

कोषकै कर्मचारीबाट ठगिन्छन् पशुपतिनाथ

काठमाडौं, जेठ २४ । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसबापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ। व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर

बालेनको ताकेताले १५ हजार विद्यार्थीको छात्रवृत्ति सुनिश्चित हुने

काठमाडौ, जेठ २४ ।  संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमअनुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले कडा कदम चालेको छ। महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने

ओलीद्वारा बजेट सच्याउन माग

काठमाडौ, जेठ २४ । मुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्। बजेट

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो

काठमाडौं, जेठ २४ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक

पर्यटकको संख्या बढ्दै, खर्च र बसाइ घट्दै

काठमाडौं, जेठ २४ । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुसार सन्

बिचौलियालाई छेउछाउ पर्न दिइनँ : अर्थमन्त्री

काठमाडौं, जेठ २४ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको