समाचार

पत्रकार एलन माथिको आक्रमण निन्दनीय – उपमहासचिव खतिवडा

काठमाडौं,मंसिर १९ । नेकपा ( एकीृकत समाजवादी ) ले पार्टीका  प्रचार विभाग सदस्य तथा  समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव  रामकुमार एलन माथि भएको हातपातको घटना प्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  ।

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं,मंसिर १९ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी

भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपाल सरकार विमुख: अनेरास्ववियु

काठमाडौं,मंसिर १९ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन । दार्चुला

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं,मंसिर १९ । मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनसँगै सबैं क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,मंसिर १९ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आइतबार ९९ हजार

संसदमा कांग्रेस पहिलो दल

काठमाडौं, मंसिर १९ । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ । मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो

आयोगले मंसिर मसान्तसम्ममा निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं, मंसिर १९ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित नामावलीसहित आयोगले यही मंसिर मसान्तसम्ममा

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौं, मंसिर १९ । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार

रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र

काठमाडौं, मंसिर १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह