समाचार

महानगरले सुकुमबासी हटाएरै छाड्ने

काठमाडौं, मंसिर १७ । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई

जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते

जनकपुरधाम, मंसिर १७ । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट

अब को प्रधानमन्त्री ?

काठमाडौं, मंसिर १७। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौ, मंसिर १७। कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्जुरी समयमा गोल गर्दै पराजित गरेपछि दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ । हारका वावजुद पोर्चुगल भने समूह विजेताकै रुपमा

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं, मंसिर १७ । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश

उपत्यकाका अधिकांश सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल

काठमाडौं,मंसिर १७ । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था

नकआउट पुग्न पोर्चुगलविरुद्ध जित्नैपर्ने बाध्यतामा दक्षिण कोरिया, घाना र उरुग्वेको पनि दाउ

काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकपमा शुक्रवार (आज) समूह चरणअन्तर्गतका २ ओटा खेल हुँदैछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घाना र उरुग्वे आमनेसामने हुँदैछन् । 

सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा

बुटवल,मंसिर १६ । दाङ–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा सहमति

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

काठमाडौं,मंसिर १६ । लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा