समाचार

त्रिशुलीको नहरमा अज्ञात ब्यक्तिको शव भेटियो

नुवाकोट,जेठ ४ । जिल्लास्थित त्रिशुलीको नहरमा अज्ञात ब्यक्तिको शव भेटिएको छ। मंगलबार साँझ ८ बजेतिर अन्दाजी ५५/६० वर्षका झै देखिने एक पुरुषको शव फेला परेको हो। सेतो पोशाकधारी पुरुषको शवको

मंगलबार साँझ झोरबाट देखियो सुन्दर इन्द्रेणी दृश्य [हेरौं तस्बिरहरु]

झोर,जेठ ४ । मंगलबार साँझ टोखा नगरपालिका १ झोरबाट इन्द्रेणीका सुन्दर स्वरुप देखिएको छ। अन्य समय भन्दा फरक तवरले देखिएको इन्द्रेणीका दृश्यले सबैको मन लोभ्याएको देखिन्थ्यो। वर्षा याममा अक्सर देखिने

नेपालमा थप ८२०३ जना संक्रमित, मृत्यु १९६

काठमाडौ,जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टा समयावधिमा १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

नुवाकोटमा एकैदिन जिते ६० जनाले कोरोना

नुवाकोट,जेठ ४ । नुवाकोटमा एकैदिन ६० जना कोरोना संक्रमणबाट मुक्ति पाएका छन्। पछिल्लो २४ घण्टामा जिल्लाभर सबैभन्दा ठुलो संख्यामा कोरोनामुक्त भइ घर फर्किएका हुन । मंगलबारको यस तथ्यांकसँगै नुवाकोटमा कोरोनामुक्त

नुवाकोट किस्पाङका अध्यक्ष लामाद्वारा अक्सिजन सिलिण्डर व्यवस्थापन

नुवाकोट ,जेठ ४ ।जिल्लाको किस्पाङ गाउँपालिकाले आफ्नै अक्सिजन सिलिण्डर र आइसोलेसन बेड व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताएका छन् । गाउँपालिकाका अध्यक्ष लामाले पालिकाको खर्चमा ४० वटा अक्सिजन सिलिण्डरको

महन्थ–उपेन्द्रको सहमति – ओली सरकारमा नजाने, आफैं नेतृत्व गर्न पाए अघि बढ्ने

काठमाडौ,जेठ ४ । जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका

नुवाकोट किस्पाङ र सूर्यगढीका १/ १ महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ ४ । जिल्लाको किस्पाङ र सूर्यगढी गाउँपालिकाका १/१ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ३ कि ३१ वर्षीय महिला र किस्पाङ गाउँपालिका वडा

कोरोनाका कारण एकै गाउँका ९ जनाको मृत्यु

दैलेख,जेठ ४ । जिल्लास्थित दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाका कारण एजै गाउँका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोनाबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो पटक हो । मृतक छ

घाँटी रेटिएको अवस्थामा दाजुभाइको शव फेला पर्यो

बारा,जेठ ४ । जिल्लामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा दुई जना नाबालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो