समाचार

भाडाकै घरमा नयाँ संसद्को पहिलो बैठक

काठमाडौं, मंसिर १२ । प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित

प्युठानका नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

प्युठान,मंसिर १२ । प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको

समानुपातिकमा कति मत खस्यो?

काठमाडौं, मंसिर १२ ।  निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा

लमजुङमा एमाले पहिलो दल

लमजुङ, मंसिर १२ । लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

विश्वकपको बलियो टोली बेल्जियम पनि स्तब्ध : मोरक्को २-० गोलले विजयी

काठमाडौं,मंसिर १२ । कतारमा जारी विश्वकपमा विश्वकपको सदाबहार दाबेदार बेल्जियम पनि स्तब्ध भएको छ । उत्तर अमेरिकी टोली मोरक्कोले बेल्जियममाथि २-० को जित निकालेको छ । पहिलो हाफ बराबरीमा सकिएको

फ्रान्सले तोड्यो युरोपियन विश्वकप विजेताले समूहचरण पार नगर्ने २० वर्षे रेकर्ड

काठमाडौं,मंसिर १२ । फ्रान्स जारी विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै कतार विश्वकपको नकआउट

विश्वकपमा एशिया : जापान र साउदी अरबले आशा देखाएर निराश पारे

काठमाडौं,मंसिर १२ । कतार विश्वकपमा समूह चरणको पहिलो खेल सम्पन्न हुँदा एशियाली देशको प्रतिनिधित्व गरेर खेलीरहेका साउदी अरब र जापानले मात्रै स्पष्ट ३ अंक जोडेका थिए । साउदी अरबले विश्वकप

प्रत्यक्षतर्फ १ सय ५७ सिटको टुङ्गो लाग्यो

काठमाडौं,मंसिर ११ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७

कार्यकारीलाई लखेट्न भन्दै लमहीका कर्मचारी उत्रिए बिरोधमा

दाङ,मंसिर ११ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको बिरोधमा लमही नगरमा कार्यरत कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन । कार्यकारीलाई लमही नगरपालिका बाट लखेट्न भन्दै उनिहरु आन्दोलित बनेका हुन