समाचार

बाँकेमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

काठमाडौं,वैशाख १५ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको

भारतको आसाममा शक्तिशाली भूकम्प

एजेन्सी,वैशाख १५ । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन्

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौ,वैशाख १५ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लिखु गाउँपालिकाका विद्यालय अनिश्चित समयका लागि बन्द

नुवाकोट,वैशाख १५ । जिल्लाको लिखु गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि अनिश्चित समयका लागि बन्द भएको छ। बुधबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै

दाङमा श्रीमतीको हत्या गरेर एकजना फरार

घोराही,वैशाख १५ । दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम

झण्डै ५ लाखले छाडे उपत्यका

काठमाडौ,वैशाख १५ । काठमाडौँसहित उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको

अक्सिजन सिलिन्डर अपर्याप्त

काठमाडौं,वैशाख १५ । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक

काठमाडौंलाई केन्द्र बनाएर भूकम्प

काठमाडौं,वैशाख १५ । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका अनुसार मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको

बजेटप्रति निजीक्षेत्रको अपेक्षा : भन्सार र कर प्रशासन सुधारदेखि उधारो असुलीसम्म

वीरगञ्ज,वैशाख १५ । सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउने तयारीमा छ । बजेटले लिने नीतिगत व्यवस्थाप्रति बढी चासो राख्ने निजीक्षेत्र प्रत्येक वर्ष बजेटको तयारीका सन्दर्भका निकै चनाखो हुने