समाचार

ठडियो धरहरा, आज उद्घाटन हुँदै

काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको

कोरोना संक्रमणः अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमाडौं, बैशाख ११ । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा

शव व्यवस्थापनमा गम्भीर लापरबाही

सुनसरी, बैशाख ११ । धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड

कर्णाली प्रदेशका चार एमाले सांसदलाई निष्काशन गर्ने निर्णय

काठमाडौं,वैशाख ११ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

पाल्पामा ‘तपाईंको माक्स खोई?’ अभियान सुरु

पाल्पा,वैशाख ११ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले शुक्रबार तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेकाे छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने

गुल्मीमा अज्ञात समुहले ट्याक्टरमा आगो लगायो

गुल्मी,वैशाख ११ । जिल्लामा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समुहबाट आगजनी गरिएको

२ अर्बभन्दा बढी कर छली गरेको आरोपमा १६ जना आरोपीविरुद्ध मुद्दा

काठमाडौं,वैशाख ११ । राजस्व अनुसन्धान विभागले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार  मुद्दा चलाएको छ ।      विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि

नुवाकोट शिवपुरीमा १३७ जनाले लगाए दोस्रो चरणको खोप

नुवाकोट,वैशाख १० । जिल्लाको शिवपुरी गाउँपालिकामा १३७ जनाले दोस्रो चरणको खोप लगाएका छन् । कोभिड-१९ पहिलो प्राथमिकतामा परेका समुहलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिन लगाइएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब

नुवाकोटका किसानको कृषियन्त्रप्रति आकर्षण बढ्दो, गहुँ चुट्न थ्रेसरको अधिक प्रयोग

नुवाकोट,वैशाख १० । जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समय मुलतः खेत जोत्न, धान, गहुँ चुट्न आधुनिक कृषियन्त्रको प्रयोग गर्ने किसानको संख्या