समाचार

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं, पुस २९। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ भलादमी चोक स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको

४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन हुने

काठमाडौं,पुस २९ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आफ्नो छैटौं आयोजनाको रूपमा रहेको ४० मेगावाट क्षमताको यस आयोजनाको

दिगो विकास लक्ष्य प्राप्त नहुने संकेत

काठमाडौं,पुस २९ । सरकारको कार्यशैली, वित्त अभावजस्ता कारणले दिगो विकासका लक्ष्य तथा १५औं योजनामा समावेश लक्ष्य प्राप्त गर्न कठिन हुने देखिएको छ । आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा

लुम्बिनी,पुस २९ । चार दशकअघि शुरू भएको लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजना अनुसार विकास योजनाले देखिनेगरी आकार लिन थालेपछि लुम्बिनी विकास कोषका पदाधिकारी मात्र होइन, स्थानीय

‘गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनः पत्र

काठमाडौं,पुस २९ । सरकारले छिमेकी देशमा कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं,पुस २९ । अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं,पुस २८। बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै उच्च अदालत पाटनले विदेश जान रोक लगाएकाे छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज बौडेश्वर महादेव उपभोक्ता समितीका पदाधिकारीलाई स्वागत

काठमाडौं,पुस २८ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज बौडेश्वर महादेव उपभोक्ता समितीका पदाधिकारीलाई स्वागत गरिएको छ । बिहीबार शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज,ढकाल चौर सेक्टर,बौडेश्वर महादेव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय काठमाडौंमा कार्यक्रम सम्पन्न भएको

बागमती गोल्डकप : भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश, भोली संकटा र एपिएफबीच खेल हुने

काठमाडौ,पुस २८ । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज