समाचार

देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न राष्ट्रिय व्यवसायी महासंघको माग

काठमाडौं,असार १२ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ ।      महासंघले शनिवार यहाँ आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठक एवं

नेपाल डेरी एशोसिएशनको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

काठमाडौं,असार १२ । नेपाल डेरी एशोसिएशन NDA को अध्यक्ष पदमा प्रल्हाद दाहाल निर्विरोध चयन भएका छन् । असार १० गते र ११ गते हेटौंडामा भएको एशोसिएशनको २२ औं वार्षिक साधारण सभा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,असार १२। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमले तीनथरी इन्धनको मूल्य घटाएको हो । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा २० र डिजेल

देशभरका ६ महानगरले ल्याए ५३ अर्बको बजेट

काठमाडौं,असार १२ । देशका ६ ओटै महानगरले आगामी आर्थिक वर्ष (आव) २०७९/८० लागि बजेट ल्याएका छन् । १० असारभित्र आगामी आवको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार शुक्रवार सबै महानगरपालिकाले बजेट ल्याएका

पेट्रोलियममा ६ थरी कर

विलासी वस्तुमा ३ शीर्षकमा कर लगाएको सरकारले अत्यावश्यक इन्धनमा भने ६ ओटा शीर्षकबाट कर असुलिरहेको छ काठमाडौं,असार १२ । पेट्रोल, डिलेज र ग्यासजस्ता वस्तु अत्यावश्यकमा पर्छन् । झुपडीमा बस्ने सर्वसाधारणदेखि

प्रेम आलेले हस्ताक्षर फिर्ता लिएर तीन मन्त्रीलाई घुमाइदिए

काठमाडौं,असार ११ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो दल नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मन्त्रीलाई घुमाइदिएका छन् । उनले कहिले संसदीय दलको बैठक डाक्न अपिल गराउने त कहिले सरकारबाट फिर्ता आउन

नुवाकोटको सान: नुवाकोटे टाइगर झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ’ मा भिड्दै

नुवाकोट,असार ११ । नुवाकोटको सान नुवाकोटे टाइगर झापामा पनि भिड्ने भएका छन् । ७१ औं मदन भण्डारी जयन्तीका अवसरमा झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’मा नुवाकोटे टाइगरसहित एक दर्जन

नुवाकोटको गुर्जेमा पहिरो, स्थानीयका पशु चौपाया मरे

नुवाकोट,असार ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६, स्थित गुर्जेमा पहिरो गएको छ । पहिरोमा परि स्थानीयको पशु चौपायाको मृत्यु भएको छ भने केहि घरका नागरिक विस्थापित भएका छन्

भारतीय राजदूत श्रीवास्तव नेपालमा

काठमाडौं, असार ११ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् । विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो