समाचार

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

काठमाडौं,असोज २२ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा

सुदूरपश्चिममा संघ र प्रदेशका एमाले उम्मेदवारको लाग्यो टुंगो (नामावली)

काठमाडौं,असोज २२ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहराले टिकट

नेकपा एमाले : काठमाडौंको कुन निर्वाचन क्षेत्रमा को-को उम्मेदवार ? (नामावलीसहित)

काठमाडौं,असोज २२ । नेकपा एमालेले काठमाडौंको ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि एमालेले १० निर्वाच क्षेत्रमध्ये

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

चितवन,असोज २२ । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र

दशैंमा नयाँ नोटको सुरक्षा : प्रयोगकर्ता र नियामकले दिएनन् ध्यान

कठमाडौं,असोज २२ । बिजयादशमीमा दक्षिणाका रुपमा नयाँ नोट प्रयोग गर्ने चलन छ । सामान्यत: यो पुरानै प्रचलन पनि हो । जब दशैं आउने समय शुरु हुन्छ तब सवैको चासो नयाँ

अविरल वर्षाका कारण पश्चिमी क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध, विद्युत् संरचनामा ठूलो क्षति

काठमाडौं,असोज २२ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको

नेपालको अर्थतन्त्र ५.१ % ले विस्तार हुन्छ : विश्व बैंक

काठमाडौं,असोज २२ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले विस्तार हुने प्रक्षेपण  गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै

प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता

प्युठान,असोज २१ । प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन। माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा बेपत्ता हुनेहरुमा घर भित्र रहेका ६० वर्षीय राहुँ र

काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं,असोज २१ । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिदा एक