
काठमाडौं,वैशाख ३१। अन्तत: बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच

नुवाकोट,वैशाख ३०। जिल्लाको पञ्चकन्या गाउँपालिकामा १० हजार ५३२ मत खसेको छ । शुक्रबार सम्पन्न मतदानमा सो संख्यामा मत खसेको सम्बन्धित गाउँपालिकाको वडागत तथ्यांकले देखाएको छ । विवरण अनुसार गाउँपालिकाको वडा

शिवपुरी,वैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतहरुले दादागिरी देखाएका छन् । तीन वटा बुथ रहेको समुन्द्रा माविमा विशेष गरी

रामेछाप,वैशाख ३० । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक शुक्रबार साँझ दुर्घटनामा परेको

काठमाडौं,बैशाख ३०। काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त रहेको बताएका छन् । स्थापितले शुक्रबार विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बच्छ्ला माद्यामिक विद्यालय मतदान केन्द्रमा कुल दुई हजार ९४ मत खसेको छ । मतदान समयमा तनावग्रस्त उक्त केन्द्रमा दुई हजार ९४

सिन्धुपाल्चोक,वैशाख ३० । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ । त्यस्तै, मतदानमा खटिएका कर्मचारीलाई काङ्ग्रेस

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको तनावग्रस्त स्थानमा संघीय नेता तथा माओवादी केन्द्रका संघीय नेता हितबहादुर तामाङले अनुगमन गरेका छन् । नेता तामाङले अनुगमनका क्रममा सबै

सर्लाही,वैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएपछि सुरक्षाकर्मीले गोली चलाएका छन्। धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जन