समाचार

नुवाकोटमा रहेको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो

नुवाकोट,असोज १६ । जिल्लाको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइएको छ । विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइतमा फूलपाती भित्र्याइएको हो । विदुर नगरपालिकामा

आमा र काकाको हत्या आरोपमा पक्राउ

झापा,असोज १६ । कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय

टुँडिखेलमा फूलपातीको बढाइँ सम्पन्न

काठमाडौं,असोज १६ । आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । दशैंको सातौँ दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो ।  सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर

गगन थापा भन्छन्- ‘कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो’

काठमाडौं,असोज १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा

नुवाकोटको विदुर १० हिटीको डाँडोमा पनि घुम्यो रोटेपिङ सरर

नुवाकोट, असोज २६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को हिटीको डाँडोमा पनि यसवर्ष रोटेपिङ सरर घुमेको छ । पछिल्लो वर्षमा पिङको महत्त्व घट्दै गइरहेको बेला यस वर्ष हिटी

दशैं बिदामा सुदुरपश्चिम घुम्ने कि ? यी हुन् घुमघामका लागि उपयुक्त गन्तव्यहरु

काठमाडौं,असोज १६ । केन्द्र बाट धेरै टाढाको ठाउँ हो सुदुर पश्चिम प्रदेश छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेशका आफ्नै भाषा जीवन शैलि रहेका छन् । सुुदुरका अधिकांश जनता कृषक भएपनि

लगानीको अवसर : थप ६ वटा कम्पनीले आईपीओ निष्काशन गर्दै, कुनको कति ?

काठमाडौं,असोज १६ । चालु आर्थिक वर्ष २०७९/८० पछि आधा दर्जन कम्पनीहरुले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि

इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु

एजेन्सी,असोज १६ । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग

परदेशी फर्किएपछि गाउँबस्तीमा रौनक

काठमाडौं, असोज १६ । दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि