समाचार

म्याद थप नगर्ने निर्णयपछि स्वर्गद्वारी र माण्डबीका करार कर्मचारी असन्तुष्ट

प्युठान,साउन १ । जिल्लाको माण्डबि गाउपालिका र स्वर्गद्वारी नगरपालिकाले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ। यो निर्णयबाट करार कर्मचारीहरु असन्तुष्ट बनेका छन्। करारमा नियुक्त गरिएका कर्मचारीको बिनाकारण बर्खास्त

अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु

अर्घाखाँची,साउन १ । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते घरायसी विवाद

कोरोना अपडेट: एक जनाको मृत्यु, २४ घण्टामा थपिए १३५ सङ्क्रमित

काठमाडौं,साउन १ । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा

बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

मोरङ, साउन १ । मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच

घटेको भाडा कार्यान्वयनमा आनाकानी

काठमाडौं, साउन १ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका

अब जडीबुटीको पनि बीमा

काठमाडौं,साउन १। अब किसान र व्यवसायीले जडीबुटी खेतीको पनि बीमा गर्न सक्ने भएका छन् । जडीबुटी खेतीको बीमा गर्दा बीमाशुल्कको ८० प्रतिशत सरकारले अनुदान दिनेछ । बीमा समितिले शुक्रवार कृषि,

नयाँ आर्थिक वर्षको सुरुवातमा नेपाल टेलिकमको अफरै अफर

काठमाडौं,साउन १ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने बताएको छ । सरकारले हाल लिंदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई साउन

निक्कीका प्रतिनिधि र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

द्विपक्षीय व्यापार तथा लगानीका विषयमा छलफल काठमाडौं,साउन १। नेपाल–भारत उद्योग वाणिज्य संघ  (निक्की)का प्रतिनिधि र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । निक्कीका अध्यक्ष सृजना राणाको नेतृत्वमा

चालू आवमा हालसम्मकै बढी मुद्दा फर्छ्योट

काठमाडौं,साउन १ । वैदेशिक रोजगार न्यायाधिकरणले चालू आर्थिक वर्ष २०७८/७९  मा हालसम्मकै बढी मुद्दा फर्छ्योट गरेको छ । २०६६ सालमा स्थापना भएको न्यायाधीकरणले चालू आवमा कुल मुद्दाको ७३ दशमलव ४६