
काठमाडौं, पुस २७। पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा

प्युठान,पुस २७ । पहिलो पटक एकैसाथ आधा दर्जन पत्रकार नेकपा (एमाले) प्युठानको जिल्ला कमिटीमा निर्वाचित भएका छन् । सोमबार बिजुवारमा सम्पन्न पार्टिको नवौं जिल्ला अधिवेशनबाट उनिहरु जिल्ला कमिटीमा चुनिएका हुन।अधिबेशनबाट

काठमाडौं,पुस २७। चिलिमे जलविद्युत् कम्पनीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर

इलाम,पुस २७ । नेपाल विद्युत् प्राधिकरण इलामले विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो

विराटनगर,पुस २७ । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन्

एजेन्सी,पुस २७ । भारतमा एकैदिन करीब एक लाख ८० हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३

ओखलढुंगा, पुस २७ । एमाले ओखलढुंगाको जिल्ला अधिवेशनबाट अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् । उनी १२४ मतान्तरले विजयी भएका हुन् । सोमबार भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम

नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकास्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरिएको छ। सोमबार आयोजित विद्यालयको ५९ औं वार्षिक उत्सव तथा भवन उद्घाटन समारोहमा तामाङलाई सम्मान गरिएको हो। विद्यालयमा

धादिङ,पुस २६ । धादिङको ज्वालामुखी गाउँपालिका–५ छापथोकमा पाईप गाँस्न तताएको पन्यूँले प्रहार गर्दा एक जना घाईते भएका छन् । सोमबार विहान स्थानिय ४५ वर्षिय बुधे सार्कीले पन्यूँले हानेर स्थानिय ३५