समाचार

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ- डब्लूएचओ

काठमाडौं,माघ १० । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ‘ओमिक्रोनले युरोपलाई महामारी

सिन्धुलीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

सिन्धुली,माघ १० । सिन्धुलीको दुधौली नगरपालिकामा ट्रकको ठक्करबाट तीन वर्षिया बालिकाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा दुधौली नगरपालिका ४ खनिया स्थित मदन भण्डारी राजमार्गमा ट्रकले ठक्कर

सरकारलाई जनताको अलिकति पनि मतलब छैन

काठमाडौं, माघ १० । राजधानीमा सञ्चालित वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । जसको कारण वित्तीय संस्थाहरु कोरोना उल्पादन गर्ने कलकारखाना बन्दै छन् ।

बन्द भयो सदर चिडियाखाना, वन्यजन्तुको आहारामा समस्या हुनसक्ने

काठमाडौं, माघ १० । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष

बढ्दो संक्रमणले सरकारी सेवा अस्तव्यस्त

काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला

माओवादीले २७ माघमा पदाधिकारी छान्ने

काठमाडौं, माघ १०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले

मन्दिरको मूर्ति चोर पत्ता लगाउन कसम खुवाइने

काठमाडौं, माघ १०। ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा

निर्वाचन धकेल्दै सरकार

काठमाडौं, माघ १०। सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि