
काठमाडौं,भदौ २१ । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले न्यून मुआब्जा तोकिएको, तोकिएको मुआब्जा पनि समयमा नपाएको, दर्ता छूट भएका जग्गाको मुआब्जा नपाएको, सुकुमबासी र ऐलानी जग्गामा बस्नेहरूको माग सम्बोधन

सिन्धुपाल्चोक,भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको

आयोजना प्रभावितसँग सातबुँदे सहमति सिन्धुपाल्चोक,भदौ २१ । मध्यभोटेकोशी जलविद्युत् आयोजना र स्थानीय सरोकार समितिबीच बृहत् छलफल गरिएको छ । छलफलमा प्रभावितहरूको समस्या समाधान गर्दै डेढ वर्षभित्र आयोजना सम्पन्न गरिने सहमति

काठमाडौं,भदौ २१ । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतवारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण

काठमाडौं,भदौ २१ । वागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको

काठमाडौं,भदौ २० । भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो। भारतले खेलको ६२ औँ मिनेटमा

नुवाकोट,भदौ २० । नुवाकोटका पुराना कम्युनिस्ट नेताका रुपमा परिचित श्रीकृष्ण खतिवडाले संघीयतालाई सेतो हात्तीको नामले ब्याख्या गरेका छन् । साझा पथ डटकमको भिडियो संस्करणमा कुराकानी गर्दै खतिवडाले संघीयताले आम नेपालीलाई

नुवाकोट,भदौ २० । जिल्लामा जारी निषेधाज्ञा हटेको छ। जिल्लामा कोरोना भाइरसका कारण विगत ५ महिनादेखि जारी निषेधाज्ञा हटेको हो । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयले आदेश जारी भने

काठमाडौं, २० भदौ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको