समाचार

सभापतिमा देउवा एक सय ४४ मतले अगाडि, अन्य उम्मेदवारको कति?

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो

निफ्राबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण गर्न पाइने

अन्तरबैंक कारोबार गर्न बाटो खुला काठमाडौं,मंसिर २८ । अब पूर्वाधार विकास बैंक अर्थात् नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) आप्mनो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने भएको छ । यसअघि पूर्वाधार

३२०० विन्दु नजिक पुगेको नेप्से २३०० विन्दुमुनि

लगानीकर्ताहरूको सम्पत्तिको मूल्य करीब १३ खर्ब घट्यो काठमाडौं,मंसिर २८ । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार

शेयरबजारबारे हचुवा प्रतिक्रिया

काठमाडौं,मंसिर २८ । सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । पछिल्लोपटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेयरबजार विरोधी अभिव्यक्ति दिएपछि शेयरबजारमा पहिरो गएको

४७ करोडमा बीमा समितिले नयाँ भवन बनाउने

अर्थमन्त्रीले गरे शिलान्यास काठमाडौं,मंसिर २८ । बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गर्ने भएको छ । ललितपुरको कुपण्डोलमा निर्माण हुने भवनको अर्थमन्त्री जनार्दन शर्माले सोमवार

गहुुँ छर्ने सिजनमै डीएपी मलको अभाव

वीरगञ्ज,मंसिर २८ । तराई मधेशका जिल्लामा गहुँ छर्ने मुख्य समयमै मलको अभाव भएको छ । तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लाका किसानले गहुँको सिजनमा डीएपी मलको अभाव झेल्नु परेको हो ।

प्यूठानमा ३६५६ जनाले बनाए मतदाता नामावली

प्युठान, मंसिर २७ । आउँदै गरेको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा प्यूठान जिल्लाका ४ पालिका र जिल्ला प्रशासन कार्यालय प्यूठानमा गरेर ३ हजार

बुटवल–तानसेन सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने

पाल्पा,मंसिर २७ । मंगलबार देखि बुटवल तानसेन सडकखण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ। यहि मंसिर २८ गते देखि पुस १३ गतेसम्म  १५ दिन सडक बन्द गर्न लागिएको हो।

टोखा झोरका दुई सामुदायिक विद्यालयका स्काउट आवद्ध विद्यार्थी दिक्षित

नुवाकोट,मंसिर २७ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेका दुई सामुदायिक विद्यालयका स्काउट आवद्ध विद्यार्थी दिक्षित भएका छन्। सोमबार वडा नम्बर १ मा रहेको झोर महाङ्काल माध्यमिक विद्यालयमा भएको