
पोखरा,मंसिर २४ । पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

नुवाकोट,मंसिर २४ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छन्। जिल्ला शाखा नुवाकोटको चौथौं अधिवेशनले शक्तिमाया तामाङलाई पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तामाङको

बागलुङ,मंसिर २४ । गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ। तर, शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी यो अवधीमा नै

काठमाडौं, मंसिर २४। हरेक वर्ष नयाँ नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिए पनि मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कअनुसार पछिल्लो

काठमाडौं, मंसिर २४। नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने

काठमाडौँ, मङ्सिर २४ । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका

वीरगञ्ज,मंसिर २४ । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने

एसएमईजका उत्पादनको निःशुल्क प्रचार गरिने काठमाडौं,मंसिर २४ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)सँग जोडिएका साना तथा मझौला उद्योग (एसएमईज)का उत्पादनहरू दराज नेपालमार्फत निःशुक प्रचारप्रसार हुने भएको छ । यसका लागि

अहिले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धि सीमाभित्र नियन्त्रण गरेर राख्नु, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्नु हो । हालको आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न