समाचार

सरकारका निर्णयमाथि अदालतको अंकुश

काठमाडौं, असार ५ । केपी शर्मा ओली नेतृत्व सरकारले लिएका निर्णयमाथि सर्वोच्च अदालतले एकपछि अर्को गर्दै रोक लगाएको छ। दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतको संवैधानिक

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

काठमाडौं, असार ५ । सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४०

सुनको भाउ दैनिक रुपमा ओरालो लागेपछि थप अभाव हुने चिन्ता

चितवन,असार ५ । निषेधाज्ञाको शुरुवाती चरणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्तरास्ट्रिय बजारमा सुनको भाउ घटेसँगै यसको असर नेपालमा पनि परेको हो

ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असार ५ । सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने भनी बजेटमा भनिएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर

जुन २२ देखि फेसबुकमा अडियो पोस्ट र सुन्न मिल्ने

वासिङटन डीसी,असार ५ । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ ।  अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा

कुटपिटबाट एक जनाको मृत्यु, ७ जना घाइते

बुटवल,असार ४ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा ३१ प्रदेश सांसद र विपक्षमा २७ प्रदेश सांसदले मतदान

नेपालमा थप २७६८ जनामा संक्रमण, ४०२० संक्रमणमुक्त

काठमाडौ,असार ४ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा

सिन्धुपाल्चोक,असार ४ । असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदिमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार