समाचार

नुवाकोटमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो

नुवाकोट,साउन ३२ । जिल्लामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बाइएको छ । कोरोना संक्रमणसर र मृत्यु दरमा कमि नआएको भन्दै जिल्लामा निषेधाज्ञा समयावधि थपिएको हो । भोलि सोमबार राति १२

कोरोना अपडेट: ३४५१ संक्रमित थपिए, २४५८ निको

काठमाडौं, साउन ३२। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८

शिवपुरी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता

नुवाकोट,साउन ३२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता परेको छ। विद्यालयको माध्यमिक नेपाली शिक्षक पद रिक्त भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वान

पञ्चकन्या गाउँपालिकाले गरायो निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण

नुवाकोट,साउन ३२ । पञ्चकन्या गाउँपालिकाले निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले एक ध्यानाकर्षण पत्र जारी गर्दै सेवा क्षेत्रमा रहेका निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई गाउँपलिकाको अनुमति बिना

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,साउन ३२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै आयोग

काठमाडौं,साउन ३२ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ । छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन । सोही

बाँकेकोमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ को मृत्यु

बाँके,साउन ३२ । जिल्लामा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको

खुल्यो बुद्धभूमि हाइड्रोपावरको सेयर, नुवाकोटका नागरिकलाई यस्तो छ विशेष व्यवस्था

नुवाकोट,साउन ३२। बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको सेयर खुलेको छ। कम्पनीले आज साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानिय बासिन्दाहरु तथा

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं, साउन ३२। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै