समाचार

दशैं विदामा रहेका सरकारी तथा निजी कार्यालय आजबाट खुल्यो

काठमाडौं,असोज ३१ । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आजदेखि सञ्चालनमा आएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन् । असोज

नुवाकोटमा हावाहुरीसहितको वर्षाले लाखौंको क्षति, शिवपुरीका तामाङको लाखौंको गोलभेडाखेती सखाप

नुवाकोट,असोज ३१ । नुवाकोटमा शनिबार राति परेको हावाहुरीसहितको वर्षाका कारण पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयदेखि वर्षाको मार खेप्दै आएका यहाँका किसान फेरि धान भित्र्याउने बेलामा आएको

२ महिनामै साढे ७ अर्बको पाम तेल निर्यात

काठमाडौं,असोज ३१ । भारतको प्रतिबन्ध फुकुवा भएपछि प्रशोधित पाम तेलको निर्यातमा उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र भारततर्फ रू. ७

फरकफरक कर्जा योजना सञ्चालन गर्न सुझाव

काठमाडौं,असोज ३१ । वित्तीय समावेशीकरण तथा पहुँच विस्तारका लागि नेपालको सुगम र दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले फरकफरक कर्जा योजना सञ्चालनमा ल्याउन आवश्यक रहेको एक अध्ययनले देखाएको छ ।

प्रतिस्पर्धी क्षमता गुमाउँदै छाला उद्योग

वीरगञ्ज,असोज ३१। एक समय निकासी व्यापारमा छाला उद्योगले राम्रै ठाउँ बनाएको थियो । छाला दशकअघिसम्म निकासी हुने वस्तुको मुख्य सूचीमा पर्दथ्यो । उत्कृष्ट निकासीकर्ताको सम्मान पाउनेमा पनि छाला उद्योग अग्रस्थानमा

राजनीतिक हस्तक्षेपको असर : रू. २८ करोड नाफामा रहेको विराटनगर जुट मिलको रू. ५ अर्बभन्दा बढी ऋण

विराटनगर,असोज ३१ । मुलुककै पहिलो विराटनगर जुट मिलले कुनै समय वार्षिक २८ करोडसम्म नाफा कमाउँदै आएको थियो । २०४६ सालपछि राजनीतिक हस्तक्षेप र दलका आप्mना मानिसको भर्तीकेन्द्र बनेपछि अहिले यो

भारतले खाने तेलमा आयात कर घटायो : नेपाली उद्योगको लगानी अन्योलमा

वीरगञ्ज,असोज ३१ । खाने तेल आयातमा भारतले लिएको नीतिले नेपालका तेल उत्पादक उद्योग संकटमा पर्ने देखिएको छ । भारतले प्रशोधित र तयारी खाने तेलको आयातमा आयात कर स्वात्तै घटाएपछि स्वदेशी

बारामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ घाइते

काठमाडौँ – बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको ठक्करबाट कारमा सवार

सप्तरीको कंकालिनी भगवती मन्दिरमा ७४४ ओटा राँगाको बलि

राजविराज,असोज ३० । बडादशैंको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा ७४४ ओटा राँगाको बलि चढाइएको छ  ।  पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा