
नुवाकोट,साउन ३० । अवरुद्ध छहरे-टोखा सडकखण्ड खुलेको छ। अस्थायी प्रहरी पोस्ट छहरेका असई रामबहादुर घिसिङको टोलीले शिवपुरीस्थित काफलडाँडा नजिक गएको पहिरो पन्छाई सडक सुचारु गरेको हो । सडक बनाउन छहरे-टोखा

नुवाकोट,साउन ३० । छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका ८ को काफलडाँडा नजिक पहिरो जाँदा गुर्जे-छहरे सडक अवरुद्ध भएको हो । पहिरोले एक मिनी ट्रक समेत बगाएको बगेको

काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि

काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

काठमाडौं, साउन ३० । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको

अर्घाखाँची,साउन ३० । अर्घाखाँचीमा पहिरोले पुरेर एक जनाको ज्यान गएको छ। पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

काठमाडौं,साउन ३० । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डीङ) भएका लघुवित्त वित्तीय संस्थाहरु आगामी असार महीनाभित्र नै मर्जरमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले

काठमाडौं,साउन ३०। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले समूह ए, समूह बी, समूह जी र समूह जेड मा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको हो ।

काठमाडौं,साउन ३० । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरीद गर्न खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको छ । विश्व बैंकले शुक्रवार जारी गरेको