समाचार

छहरे महोत्सव भव्य रुपमा उद्घाटन, नेकपा अनुपस्थित

नुवाकोट,फागुन १४ । नुवाकोटको लिखु गाउँपालिकाद्वारा आयोजित ‘छहरे महोत्सव तथा व्यापार मेला’ भव्य रुपमा उद्घाटन गरिएको छ। शुक्रबार लिखु गाउँपालिका वडा नम्बर ६ को थान्सिङमा भएको एक समारोह बीच महोत्सवको

नुवाकोटमा सिडिओ फेरिए

नुवाकोट,फागुन १४ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको सरुवा भएको हो । सिडिओ ढकालको अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा सरुवा भएको छ

पछिल्लो २४ घण्टामा १ सय १२ संक्रमित थपिए

काठमाडौं, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौ,फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले साँझ ५ बजेका लागि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक राखेको खबर

यस्तो देखियो छहरे महोत्सवको रौनक [हेरौं तस्बिरहरु]

नुवाकोट,फागुन १४। समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा आजदेखि प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु भएको

काठमाडौको तारकेश्वरमा बर्डफ्लू भेटियो, १२ हजार बढी कुखुरा नष्ट

काठमाडौं, फागुन १४ । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ। तार्केश्वर नगरपालिका वडा नम्बर १ साङ्लाफाँटमा बर्डफलू भेटिएको पशु तथा पंक्षि सेवा विभागका डाक्टर चन्द्रमणि ढकालले बताए । बर्डफ्लु भेटिएपछि

मृतकको डिम्याट खाताबाट आईपीओ

काठमाडौं, फागुन १४ । गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए

नयाँ सरकार गठनमा अल्झन

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या थपिदै

काठमाडौं, फागुन १४ । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु