समाचार

नुवाकोटका पत्रकारद्वय गमला र भगवती लामालाई पितृ शोक

नुवाकोट,असार २७ । नुवाकोटका पत्रकारद्वय गमला लामा र भगवती लामालाई पितृ शोक परेको छ। साविक रातमाटे गाउँ विकास समिति वडा नम्बर ४ का पूर्व वडाध्यक्ष समेत रहेका पत्रकारद्वय लामाको पिता

रुकुम पश्चिममा सहायक सीडीओको हस्ताक्षर कीर्ते

रुकुम पश्चिम,असार २७ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको लेटर प्याड, छाप तथा सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरेर सवारी पास बनाएको खुलासा भएको छ । कोरोना सङ्क्रमणको कारण

कोरोना अपडेट: थप १८३१ संक्रमित, १५५३ मुक्त

काठमाडौं, असार २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ३१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार २ सय

बेपत्ता भएकी महोत्तरीकी सुजिताको शव शैचालयको खाल्डोमा भेटियो

काठमाडौं, असार २७ । झन्डै एक महिनादेखि बेपत्ता भैरहेकी महोत्तरी लोहारपट्टी भ्रमरपुराकी सुजिता ठाकुरको शव सोमवार शौचालय बनाउन खनेको खाल्डोमा भेटिएको छ । २७ वर्षीया ठाकुरको शव उनकै ससुरा पतिरामको

‘छाउपडी नबारेर के गर्नू ? देउता रिसाउँछन्’

दैलेख,असार २७ । चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्,

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिने

काठमाडौं,असार २७ । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका

कांग्रेस महाधिवेशनः सभापतिका आकाङ्क्षी बढेपछि व्यवस्थापनमा सकस

काठमाडौं, असार २७ । नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता

पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि निगमको ४ अर्ब जोगियो

काठमाडौं, असार २७ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल आयात गर्दा

मानव बेचबिखनः पीडितको उजुरीपछि खुल्यो रहस्य

काठमाडौं, असार २७ । मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको