समाचार

बाढीपहिरोबाट सडक र पुलमा रू. १ अर्बभन्दा बढीको क्षति

मर्मतसम्भारका लागि नियमित बजेटकै भर काठमाडौं,असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : विभिन्न पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर

काठमाडौं,असार १७ । सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधवार सार्वजनिक गर्दै जेठ

युरोकप फुटबल: यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

एजेन्सी,असार १६ । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।प्रतियोगिताको मंगलबार रातिबाट अन्तिम १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो । साबिक

रामेछापमा मनोपरामर्श तालिम सम्पन्न

रामेछाप,असार १६ । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएको छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्बास्थ्यकर्मी तथा महिला

एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग

काठमाडौं,असार १६ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक समितिलाई भङ्ग गरेको हो । खारेजगरेसंगै अब एमालेको

कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

बुटवल,असार १६ । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डाक्टर शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको

बढ्यो कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २८ सय बढीमा संक्रमण

काठमाडौ,असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। यस अवधिमा २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । तथ्यांकले पुनः संक्रमण बढ्ने हो कि

जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटर फाइनलमा

एजेन्सी,असार १६ । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा स्थान बनाएको हो

पार्टीलाई जेठ २ मा फर्काउने एमालेको निर्णय

काठमाडौँ,असार १६ । नेकपा एमालेको जेठ २ को अवस्थामा फर्किने निर्णय गरेको छ । यो संगै पार्टि अब पुरानो संरचनामा फर्कने भएको छ। स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ