समाचार

आजको सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं,जेठ १७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दाङमा सर्पले डसेर एक जनाको ज्यान गयाे

दाङ,जेठ १७ । दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो । डाँगीको उपचारका क्रममा गएराति राप्ती

न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न

काठमाडौं,जेठ १७ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् ।उनीहरूले न्यायाधीशको निष्ठामाथि

सरकारले अब बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने

काठमाडौ,जेठ १७ । सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक

महिलामाथिको भेदभाव र हिंसा अक्षम्य

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि प्रकारका भेदभाव र हिंसा क्षम्य हुन नसक्ने बताएका छन्। उनले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार प्रधानमन्त्री

कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौं,जेठ १७ । अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् । आइतवार अर्थ मन्त्रालयमा

बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटिएकोमा किसानको गुनासो

काठमाडौं,जेठ १७ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटेको भन्दै किसानले गुनासो गरेका छन् । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारका तर्फबाट यी

लुम्बिनीमा जसपाका चार जना सांसदले पनि मतदान गर्न पाउने

काठमाडाैं,जेठ १६ । लुम्बिनी प्रदेशमा सोमबार हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका चार जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । आइतबार निर्वाचन आयोगले उक्त निर्णय गरेसँगै चारै जना

राष्ट्रिय सभा उपनिर्वाचन : सम्पुर्ण तयारी पुरा

घोराही,जेठ १६ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पुर्ण तयारी भएको छ । लुम्बिनी प्रदेशको दाङमा भोलि बिहान ९ बजे देखि हुने उप निर्वाचनको तयारी भएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र