समाचार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं, जेठ १४ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले

नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,जेठ १४ । नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा जिल्लामा २ सय ४२ जनाको पिसिआर परिक्षण हुँदा ८० जनामा कोरोना संक्रमण पुुष्टि भएको

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

बाँके,जेठ १४ । बिहीबार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौ,जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै छन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार जेठ

सुनको भाउ घट्यो, तोलाको कति?

काठमाडौ,जेठ १४ । नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटेर शुक्रबार ९३ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसै

प्यूठानमा १५ लाख लगानीमा कृषि फर्म सञ्चालन

प्युठान,जेठ १४ । जिल्लास्थित यस क्षेत्रकै ठुलो माण्डवी बहुउद्देश्यीय कृषि फर्म सञ्चालनमा आएको छ। माण्डवी गाउँपालिका १ छबीसेमा बसन्ता घर्तीले सञ्चालन गरेको फर्म जिल्लाकै ठुलो कृषि फर्म हो । करिब

अन्तरिम आदेश अस्वीकार

काठमाडौं,जेठ १४ । सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम

कोभिडसिल्डको विकल्पमा एस्ट्राजेनेका र जोन्सनको खोप

काठमाडौं, जेठ १४ । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, जेठ १४ । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता