
काठमाडौं,पुस २० । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको समस्यामा तत्काल सहजीकरण गर्न लगानी बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतवार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त

धरान,पुस २० । जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा

धनकुटा,पुस २० । धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ बर्खामा परेको आकाशेपानी ड्रम, घैंटो र बोतलमा भरेर राख्छन् । त्यही पानीले हिउँदभरको आवश्यकता टार्छन् । यस्तै डाडाँबजारको सिमानामा रहेका मोरङको

काठमाडौं,पुस २० । अब संस्थागत शेयरतर्फ बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङ शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुनुपर्ने भएको छ । क, ख र ग वर्गको एउटा बैंकको १०

काठमाडौं,पुस २० । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोटको अवस्था बुझ्न र

ग्यासमा निगमलाई मासिक २ अर्ब ३० करोड घाटा काठमाडौं,पुस २० । नेपाल आयल निगमले खरीद गर्ने मूल्यमा विभिन्न ९ शीर्षकको लागत जोडेपछि उपभोक्ता मूल्यसूची कायम गरिएको छ । निगमका अनुसार

काठमाडौं,पुस २०। कुखुराको दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थ मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य आकाशिएपछि दानाको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमानै यस्ता वस्तुको मूल्य बढेपछि नेपाली बजारमा समेत

काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार

काठमाडौं, पुस २० । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा